नेशनल माइक्रोफाइनान्सको लाभांश घट्यो

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रस्तावित लाभांश ४.०५ प्रतिशतले घटेको छ । फागुन १८ गते बिहीबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले घटाएर लाभांश वितरण गर्ने निर्णय गरेको हो । संसोधित लाभांश अनुसार अब लघुवित्तले चुक्ता पूँजीको ३४.४५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने छ । माघ ९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले चुक्ता…