“प्रभु स्मार्ट फण्ड” को २५५ प्रतिशत लाभांश बाँड्ने लक्ष्य

प्रभु क्यापिटल सामुहिक लगानी कोष अन्तरगतको दोश्रो योजना प्रभु स्मार्ट फण्डको इकाईको बिक्री आज फागुन १८ गते बिहीबारदेखि देखि निष्काशन तथा बिक्री खुला भएको छ । फण्डको इकाईमा लगानी गर्नेलाई योजना व्यवस्थापकले १० वर्षको अवधिमा २५५ प्रतिशतसम्म प्रतिफल दिने योजना बनाएको छ । यसका लागि हामीले बजारमा हुने उतारचढावलाई अवसरको रुपमा लिई सन्तुलन ढंगले लगानी…