त्रिशुली जलविद्युतमा १० रुपैयाँमा आईपीओ किनेकाले आजसम्म मात्रै रकम थप्नसक्ने

जनताको जलविद्युत कार्यक्रममा आबद्ध त्रिशुली जलविद्युत कम्पनी लिमिटेडको दश रुपैयाँमा सेयर खरिद गरेका सेयरधनीहरुले आज (फागुन १७) गतेसम्म मात्रै थप रकम भुक्तानी गनर्् पाउने भएका छन् । यसअघि कम्पनीले २०७९ असोज ४ गतेदेखि कार्तिक ७ गतेसम्म समय दिएर लगानी थप्न आह्वान गरेको थियो । सो समयमा चुक्ता गर्न बाँकी सेयरधनीमध्ये ४६ हजार १७९ जना सर्वसाधारणले…