सेयर बजारमा वियरिस हाबी, सोमबार २३.६० अंकले घट्यो नेप्से

राष्ट्रपति निर्वाचनका कारण बढेको राजनैतिक अन्यौलता र सत्ता समीकरणमा देखिएको संकटका कारण लगानीमैत्री वातावरण बन्न नसक्दा सोमबारको सेयर बजार पनि ऋणात्मक बन्न पुगेको छ । सेयर बजार बढ्ने स्पष्ट आधार नदेख्दा लगानीकर्ताहरुले बजार अझ घट्नसक्ने आंकलन गर्दै सस्तो मूल्यमा नै सेयर बिक्री गरेका हुन् । बजार खुला भएदेखि नै घट्न सुरु भएको बजारमा अधिकांश समय…