मोलुङ्ग हाइड्रोपावरको आईपीओमा माग भन्दा तीन गुणा बढी आवेदन

मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा शुक्रबार दिउँसोसम्म २.९४ गुणा बढी आवेदन परेको छ । फागुन ४ गते बिहीबारदेखि निष्काशन भएको आईपीओमा शुक्रबार दिउँसो १ः५५ बजेसम्ममा ६६ करोड ५५ लाख ४३ हजार रुपैयाँ बराबरको ६६ लाख ५५ हजार ४३० कित्ता सेयरको माग भएको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जनाएको छ । कम्पनीको सेयर खरिदका लागि ५ लाख…