दुई हजार एक सय बिन्दुमुनि झर्‍यो नेप्से, कारोबारमा अपि पावर अगाडि

सेयर बजार सूचक नेप्से बुधबार पुनः २ हजार १०० बिन्दुमुनी झरेको छ । बुधबार नेप्से परिसूचक १३.९० अंक घटेर २०९१ दशमलव ५६ बिन्दुमा झरेको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि लगानीकर्ताहरुमा सेयर बजारप्रतिको विश्वास कमजोर बनेको छ । राष्ट् रबैंकले अघिल्लो साता सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले उनीहरुका अपेक्षित माग पूरा गर्न सकेन ।…