तीन कम्पनीको समायोजित मूल्यमा आज कारोबार खुल्ने

तीन कम्पनीको बोनसमा सेयर मूल्य समायोजपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार समायोजित मूल्यमा कारोबार खुल्दैछ । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स र ज्योति विकास बैंकको सेयरमूल्य समायोजनपछि आजदेखि कारोबार खुल्न लागेको हो । नेप्सेले बिहीबार तीनवटै कम्पनीको सेयरमूल्य समायोजन गरेको थियो । नेप्सेले सगरमाथा इन्स्योरेन्सको १२.४० प्रतिशत बोनसपछि प्रतिकित्ता ७११ रुपैयाँ ५७ पैसा…