सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताव

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । बैंकको माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ८.५३४ प्रतिशत बोनस सेयर र बोनस सेयरको कर प्रयोजनका लागि ०.४४९ प्रतिशत गरी कुल ८.९८३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंक सञ्चालक समितिको बैठकबाट प्रस्तावित…