विजय लघुवित्तको लाभांश प्रस्ताव भएको १६ दिनपछि मात्र सार्वजनिक जानकारीमा

विजय लघुवित्तले सेयरमूल्यमा प्रभाव पार्ने लाभांश प्रस्ताव सूचना १६ दिनपछि मात्र सार्वजनिक जानकारीमा ल्याएको छ । बिहीबार नेप्सेमा उपलब्ध गराएको पत्रमा लघुवित्तको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको उल्लेख छ । तर कम्पनीले माघ २६ गते बिहीबार मात्र उक्त जानकारी नेप्से मार्फत दिएको हो । नेप्सेले सेयरमूल्यमा प्रभाव पार्ने लगायतका संवेदनशील…