वर्षमै राजस्व अनुसन्धानको चौथो महानिर्देशक बने सापकोटा, अघि बढाउलान इन्भेष्टमेन्ट बैंकको फाइल ?

सरकारले राजस्व अनुसन्धान विभागको महानिर्देशकको रुपमा सहसचिब नारायण सापकोटालाई जिम्मेबारी दिएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको करछलीमा अनुसन्धान सकेर थप प्रक्रिया अघि बढाउन लाग्दा निवर्तमान महानिर्देशक मदन दाहालको सरुवा भएपछि सोही जिम्मेबारीमा सापकोटालाई ल्याइएको हो । प्रधामन्त्री कार्यालय अन्तर्गत रहेको राजस्व चुहावट नियन्त्रणको काम गर्ने राजस्व अनुसन्धान विभागमा यो वर्ष मात्रै चार जना महानिर्देशक परिवर्तन…