बिपिडब्लु लघुवित्तले आईपीओ निष्काशन गर्दै

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ बिक्री खुला गर्ने भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि माघ २२ गतेदेखि तथा सर्वसाधारण लगानीकर्ताका लागि फागुन १८ गतेदेखि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशत अर्थात ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता सेयर बिक्रीमा ल्याउन लागेको हो…