साताको सुरुवातमै सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजार साताको पहिलो दिन नै आज सोमबार दोहोरो अंकले घटेको छ । आइतबार सार्वजनिक विदाका कारण पहिलो दिन सोमबार खुलेको बजार १३.७१ अंकले घटेर २१६५.१० बिन्दुमा झरेको हो । सोमबार २५७ कम्पनीका १ करोड ७ लाख ५९ हजार ५७९ कित्ता सेयर ६५ हजार १९४ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ३ अर्ब ८६…