नेशनल लाइफको २ लाख कित्ता सेयर लिलामीमा

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २ लाख १ हजार ८२० कित्ता संस्थापक सेयर लिलामी खुला गरिएको छ । कम्पनीले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको स्वामित्वमा रहेको उक्त सेयर माघ ६ गतेदेखि १३ गतेसम्मका लागि लिलामी खुला गरेको हो । सो सेयर खरीदका लागि विद्यमान संस्थापक सेयरधनी तथा अन्य व्यक्ति तथा संस्थाहरूले समेत आवेदन दिन सक्नेछन्…