शुभम पावरको आईपीओ ५ हजार ८०५ जनालाई बाँडफाँड

शुभम पावर कम्पनी लिमिटेडको वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई निष्कासन गरेको साधारण सेयर (आईपीओ) माघ २ गते सोमबार बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुत्तिलनाथ क्यापिटलका अनुसार वैदेशिक रोजगारीमा गएका नेपालीबाट निष्कासन अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरूमध्ये ५ हजार ८०५ जना लगानीकर्तालाई साधारण सेयर बाँडफाँड गरिएको हो । धितोपत्र निष्कासन तथा बाँडफाँड…