हाइड्रोपावरमा बहार, तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

सेयर बजारका लगानीकर्ता मंगलबार जलविद्युत कम्पनीको सेयरमा झुम्मिएका छन् । सार्वजनिक विदाका कारण चार दिनपछि खुला भएको बजारमा लगानीकर्ताको आकर्षण सो क्षेत्रतर्फ गएको हो । साढे १ बजेसम्ममा कारोबार रकम र सेयर मूल्य बढ्ने दुबैतर्फ हाइड्रोपावर कम्पनी अगाडि रहेका छन् । शीर्ष सेयर मूल्य बढ्ने दशमध्ये सात वटा हाइड्रोपावर छन् । उच्च सेयर करोबार हुने…