सनराइज फोकस्ड फन्डको इकाइ बाँडफाँड, योजना आकार एक अर्ब कायम

सामुहिक लगानी कोष योजना सनराइज फोकिस्ड इक्वीटी फन्डको इकाई बाँडफाँड भएको छ । सनराइज बैंक लिमिटेड कोष प्रवद्र्धक र सनराइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सनराइज सामुहिक लगानी कोष अन्तर्गत सञ्चालनमा आएको उक्त फन्ड माघ २७ गतेका दिन बाँडफाँड गरिएको हो । इकाई खरिदका लागि निर्धारित समयावधिमा लगानी गर्ने संघ संस्था लगायत सर्वसाधारणका तर्फबाट…