नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा ४७.६५ प्रतिशतले बढेको छ । बिहीबार सार्वजनिक चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले चालु आवको ६ महीनामा कम्पनीले १५ करोड ३२ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत आवको पुससम्म कम्पनीको जम्मा आम्दानी १७ करोड ९१ लाख ९५ हजार रहेकोमा चालू आवको…