यी हुन् बुधबार ९ प्रतिशतभन्दा धेरैले सेयरमूल्य बढेका ३० कम्पनी

बुधबार बुधबार सेयर बजार सूचक मापक नेप्से ३.१५ प्रतिशत अर्थात ६४.८७ अंकले बढेर २१२५.९४ बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जामा संसोधन गर्दै लचकता देखाएसँगै नेपाली सेयर बजारमा बुधबार ६५ अंकको बढोत्तरी भएको हो । बजार बढेसँगै आज विभिन्न ३० कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । नेप्सेका अनुसार आज विभिन्न…