गुडबिल फाइनान्स लिमिटेडलेको नाफा उच्च रुपमा घटेको छ । खराब कर्जा बढेपछि फाइनान्सको खुद नाफा अघिल्लो आवको दोस्रो त्रैमासको तुलनामा ४०.७२ प्रतिशत घटेको हो । गुडबिलले दोस्रो त्रैमाससम्म ४ करोड ६९ लाख ४३ हजार खुद नाफा आर्जन गरेको छ । गत वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा ७ करोड ९१ लाख ९१ हजार थियो ।…