सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर कारोबार फुकुवा भएको छ । नेप्सेले दुबै कम्पनीका आधारभुत बाहेक अन्य सेयरधनीको सेयर बुधबारदेखि लागू हुनेगरी फुकुवा गरेको हो । एक आपसमा मर्जर सम्झौता गरेसँगै दुबै कम्पनीको सेयर कारोबार धितोपत्रको दोस्रो बजारमा रोक्का रहेको थियो । नेप्सेले दुबै निर्जिवन बीमा कम्पनीको सेयर कारोबार फुकुवा गरेसँगै मंगलबारदेखि नै सम्बन्धीत…