कालिञ्चोक दर्शन लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो । माघ ३ गतेदेखि सेयर बिक्रीमा ल्याएको कम्पनीको सेयरमा शुक्रबार बिहान १०ः२७ बजेसम्ममा करिब साढे १३ लाख वटा आवेदन परेको हो । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार १३ लाख ३७ हजार ७९० आवेदनबाट १ अर्ब ५५ करोड ५९ करोड १७ हजार मूल्यको…