सञ्चालनमा रहेका १८ मध्ये १३ वटा निर्जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ बाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । समीक्षा अवधिमा पाँच कम्पनीले त पुस मसान्तभित्रै साधारण सभा समेत सम्पन्न गरेका छन् । गत आवबाट दुई कम्पनीले लाभांश वितरण गरेनन् । भारतीय लगानी रहेको दुई कम्पनीहरु ओरिन्टल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स तथा…