चार फाइनान्स कम्पनीले लाभांश वितरण नगर्दा तीनका सेयरधनी निराश बनेका छन् । गत आर्थिक वर्ष २०७८।७९ बाट समृद्धि फाइनान्स, नेपाल फाइनान्स, मल्टिपपर्स फाइनान्स र प्रोगेशिभ फाइनान्स कम्पनी गरी ४ कम्पनीले सेयरधनीलाई लाभांश वितरण नगरेका हुन् । सञ्चालनमा रहेका १६ कम्पनीमध्ये पाँच कम्पनीले लाभांश वितरण गरेका छन् । आईसिएफसि फाइनान्स कम्पनीले सबैभन्दा धेरै चुक्ता पुँजीको ५…