सेयर बजार आज माघ २ गते सोमबार पनि नखुल्ने भएको छ । सरकारले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा शोक बिदा दिएसँगै सेयर बजारसँगै सार्वजनिक संघसंस्था र सरकारी कार्यालय पनि बन्द हुने भएको हो । यसअघि माघ १ गते आइतबार माघे संक्रान्तिको विदाका कारण नेप्से बन्द थियो । सेयर बजार अब मंगलबार मात्र खुल्नेछ ।…