मिथिला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट घटाएर लाभांश प्रस्तव गरेको छ । अघिल्लो आवको तुलनामा लघुवित्त कम्पनीले ११.२४ प्रतिशत कम लाभांश प्रस्ताव गरेको हो । कम्पनीको बिहीबार साँझ बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीमा १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ नगद लाभांश वितरण गर्ने निर्णय…