सुनको भाउ बुधबार घट्यो, चाँदीको स्थिर

सुनको भाउ तोलामा ३०० रुपैयाँले घट्दा बुधबार चाँदीको भाउ भने स्थीर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार २०० रुपैयाँ तथा तेजावी सुन १ लाख २ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ । बुधबार चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी १ हजार ३६५…