डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको पुस २५ गते बसेको बैठकले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर सहित ११.०५२ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको सञ्चालक समितिको बैठकले…