मन्दाकिनी हाइड्रोपावर लिमिटेडको खुद नाफा ६३.१० प्रतिशतले घटेको छ । विद्युत बिक्री आय घटेसँगै कम्पनीको खुद नाफा उच्च घटेको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड ७ लाख २८ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले २ करोड ९० लाख ७६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।…