नेपाल बैंकर्स संघले मङ्सिरका लागि ब्याजदर नबढाउने निर्णयले सेयर बजारमा सकारात्मक असर परेको छ । यसले बुधबार सेयर बजारमा दाहोरो अंकको वृद्धि आएको छ । देशभरका उद्योगी ब्यवसायी चर्को ब्याजदरको विरुद्धमा सडक संघर्षमा उत्रिरहेको बेला बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको माग न्यून छ । कर्जा लगानी घटेर निक्षेप थपिँदा पछिल्ला दिनहरुमा क्रमशः तरलता सहज बन्दै…