नेपाल धितोपत्र बोर्डले ५ वटा कम्पनीलाई झण्डै १ अर्ब रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले एशियन हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, माया खोला हाइड्रोपावर र शुभम पावर लिमिटेडलाई ९३ करोड १० लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्न अनुमति दिएको हो । बोर्डका अनुसार एनएमबि क्यापिटलको बिक्री प्रबन्धकत्वमा एशियन…