साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाम्भे गाभिने सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपालका प्रतिष्ठित एवं प्रमुख दुई थोक कर्जा प्रदायक लघुवित्त संस्थाहरु गाभिएर साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट सञ्चालन हुने गरी समझदारी भएको हो । नेपाल सरकार, अर्थमन्त्रालयका वित्त सल्लाहकार…