बरुण इन्भेष्टमेन्टले १५ करोडको आइपीओ जारी गर्ने

बरुण इन्भेष्टमेन्टले १५ करोड बराबरको १५ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण, कम्पनीका कर्मचारी र सामुहिक लगानी कोषलाई समेत गरी उक्त परिमाणको आइपीओ जारी गर्ने भएको हो । जसका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापीटलबीच शेयर निष्कासन…