सिक्लेसको आईपीओ करिब साढे १५ लाखले भरे, एक अर्ब ७२ करोडको आवेदन

सिक्लेस हाइड्रोपावर कम्पनीको आईपीओ अन्तिम दिनसम्ममा करिब साढे १५ जनाले एक अर्ब ७२ करोड रुपैयाँ बढीको आवेदन गरेका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सीडीएससी) का अनुसार असोज २ गते आइतबार साँझ ५ बजेसम्म १५ लाख ३८ हजार ३८३ जना लगानीकर्ताबाट १ अर्ब ७२ करोड ४४ लाख ३८ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख…