फेडको ब्याजदर बढाउने निर्णयसँगै विश्व सेयर बजारमा ‘सेलअफ’ को श्रृङ्खला

अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भ (फेड) ले तेस्रो पटक औसत ब्याजदर बढाउने निर्णय गरेसँगै त्यसको प्रभाव विश्व सेयर बजारमा देखा परेको छ । फेडले ०.७५ प्रतिशतले तेस्रो पटक औसत ब्याजदर वृद्धि गर्ने निर्णय गरेसँगै लगानीकर्ताहरुको मनोबल कमजोर हुँदा यतिबेला विश्व सेयर बजारमा ‘सेलअफ’ को श्रृङ्खला चलिरहेको छ । जापान बाहिरको एसिया–प्यासिफिक क्षेत्रको बृहत सूचांक एमएससीआई…