सूर्या लाइफले बीमितलाई अधिकतम ९० रुपैयाँसम्म बोनस बाँड्ने

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (SLICL) ले आफनो बीमा कम्पनीमा बीमा गरेका बीमितलाई आर्थिक वर्ष २०७७/७८ बाट अधिकतम प्रतिहजार ९० रुपैयाँसम्म बोनस बाँड्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत गरी प्रतिहजार न्यूनतम ४० देखि अधिकतम ९० रुपैयाँसम्मको नयाँ बोनसदर सार्वजनिक गरेको…