काठमाण्डौं महानगरपालिको मेयर बालेन्द्र साहको एक्सनपछि थप दुई तारे होटलहरुमा सञ्चालित क्यासिनोले मनोरञ्जन कर तिरेका छन्। काठमाण्डौं महानगरपालिका राजश्व विभागका अनुसार कामपा वडा नम्बर १३ मा होटल सोल्टीको क्यासिनो माजोङ्ग इन्टरटेनमेन्ट र वडा नम्बर २६ मा रहेको मल्ल होटलमा सञ्चालित बेली क्यासिनोले पनि मनोरञ्जन कर तिरेका हुन् । दुई क्यासिनोले करिब ३० लाख रुपैयाँ तिरेका…