सुपर लघुवित्त समस्याग्रस्त घोषणा, नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गर्दा धरासायी

सुपर लघुवित्त वित्तीय संस्था लिमिटेड समस्याग्रस्त घोषणा भएको छ । दाङको तुलसीपुरमा रहेको एक्त लघुवित्तलाई नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको हो । उक्त सूचना बैंकले बुधबार दिएको हो । यसअघि लघुवित्तमा राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले २०७८ साल कात्तिक ७ देखि कात्तिक १२ गतेसम्म समष्टिगत स्थलगत निरीक्षण र…