सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले एक आपसमा मर्जर प्रस्ताव पारित गर्न असोज ७ गते शुक्रबार विशेष साधारण सभा आह्वान गरेका छन् । सीवाईसी नेपालले पोखरा महानगरपालिका स्थित आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजे र आँधीखोला लघुवित्तले स्याङ्जाको वालिङ स्थित होटेल गाउँवेसीमा बिहान ११ बजे एसजीएम आह्वान गरेका हुन्…