इन्स्टाग्राममाथि ४० करोड डलर जरिवाना

सामाजिक सञ्जाल इन्स्टाग्रामलाई ४० करोड करोड २० लाख डलर जरिवाना तिर्नुपर्ने भएको छ । आयरल्याण्डको डेटा प्राइभेसी नियामकले सामाजिक सञ्जाल इन्स्टाग्रामलाई ४० करोड करोड २० लाख डलर जरिवानाको निर्णय गरेको हो । बालबालिकाको विवरणहरु बचाउन नसकेको आरोपमा आयरल्याण्डले इन्स्टाग्राममाथि जरिवानाको निर्णय गरेको हो । प्राइभेसी नियामकका प्रवक्ताले यसअघि गरिएको अनुसन्धानको आधारमा इन्स्टाग्राममाथि जरिवानाको निर्णय गरिएको…