सेयर बजारमा सामान्य वृद्धि, २ अर्ब ६५ करोडको कारोबार

आज साताको अन्तिम बिहीबार सेयर बजार परिसूचक मापक नेप्से झिनो अंकले बढेको छ । नेप्से आज ४.७८ अंकले बढेर २०३५.६४ विन्दुमा कायम भएको हो । दिनभरमा आज २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार ४६८ रुपैयाँ बराबरको कारोबार भएको छ । ३१३ कम्पनीका ६६ लाख १४ हजार ४४५ कित्ता सेयर ५३ हजार ६१९ ओट…