फागुनमा १७ करोड १७ लाख कित्ता धितोपत्र नेप्सेमा सूचीकृत, कुन कम्पनीको कति ?

चालु आर्थिक वर्षको फागुन महीनामा विभिन्न २० कम्पनीको ५ करोड ४८ लाख कित्ता बोनस र दुई कम्पनीको पौने १२ करोड कित्ता हकप्रद सेयर दोस्रो बजार (नेप्से) मा सूचीकृत भएको छ । नेप्सेको तथ्यांकअनुसार फागुनमा २० कम्पनीको ५ करोड ४८ लाख ३५ हजार ७५१ कित्ता बोनस सेयर र दुई कम्पनीहरु माथिल्लो तामाकोशी तथा घलेम्दी हाइड्रोपावरको हकप्रद…