नेप्सेमा ५९ लाख ५७ हजार कित्ता बोनस सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५९ लाख ५७ हजार ८५१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । घोराही सिमेन्ट लिमिटेडले गत आर्थिक वर्ष २०७९–९० बाट वितरण गरेको बोनस सेयर बिहीबार सूचीकृत भएको हो । घोराही सिमेन्टले गत आर्थिक वर्षबाट चुक्ता पुँजी चुक्ता पुँजी ३ अर्ब ९७ करोड १९ लाख ६०० रुपैयाँको १५ प्रतिशत बोनस सेयर…