हिमालयन डिष्टिलरीको पूँजी अनुपातमा नाफा नबढेपछि इपिएस घट्यो

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले खुद नाफा बढापनि पूँजी वृद्धिको अनुपातमा नाफा बढाउन नसकेपछि कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ६९.२२ रुपैयाँमा झरेको छ । अघिल्लो अवको यसै अवधिमा १०३.३८ रुपैयाँ रहेको कम्पनीको इपिएस चालु आवको यसै अवधिमा ३४.१६ रुपैयाँले घटेको होे । यद्यपी कम्पनीले आम्दानीका अधिकांश सूचकमा सुधार गरेको छ । कम्पनीको नाफा तेस्रो त्रैमाससम्म ७८…