बैशाख ३० गते शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम आउने क्रम जारी छ । हालसम्म ७५३ मध्ये ६५७ स्थानीय तहमा अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ ।सार्वजनिक भएको नतिजा अनुसार नेपाली कांग्रेसले सर्वाधिक जित निकालेको छ । कांग्रेसल अहिले सम्म २९५ स्थानीय तहमा प्रमुख जितेको छ भने २८ स्थानमा अग्रता कायमै राखेको…