लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालको सेयर संरचना परिमार्जन भएको छ । कम्पनीको संस्थापकचतर्फको सेयर सर्वसाधारण सेयरमा परिमार्जन भएको हो । कम्पनीको २६ लाख ५३ हजार २०० कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिमार्जन भएको हो । पछिल्लाे परिमार्जनसँगै कम्पनीमा ७० प्रतिशत संस्थापक र सर्वसाधारणतर्फको सेयर स्वामित्व ३० प्रतिशत कायम भएको छ । एलआईसी नेपालको फागुन ११…