नेप्से निरन्तर ओरालो लाग्दा ‘प्यानिक’ बन्दै लगानीकर्ता, सूचक २३०० बिन्दुमुनी झर्‍याे

सेयर बजारमा मापक सूचक नेप्से यो साताको दोस्रो कारोबार दिन बुधबार पनि राताम्मे भएको छ । सूचक घटेर २ हजार ३०० बिन्दुमुनी झरेको छ भने सूचक निरन्तर आरालो लाग्न थालेपछि लगानीकर्तामा थप निराश भएका छन् । आइतबार मजदुर दिवस र मंगलबार इदको सार्वजनिक विदाका कारण सेयर बजार बन्द थियो । कारोबार भएका दुबैदिन नेप्से घटेको…