राधी विद्युत कम्पनीले माग्यो १४७ प्रतिशत हकप्रद बिक्री गर्ने अनुमति

राधी विद्युत कम्पनीले पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग चुक्ता पूँजीको १४७ प्रतिशत हकप्रद बिक्रीको अनुमति माग गरेको छ । विद्युत नियमन आयोगबाट हकप्रद बिक्रीको अनुमति पाएसँगै कम्पनीले सेबोनसँग अनुमति मागेको हो । कम्पनीले  बैशाख २८ गते बुधबार निवेदन दिएको बोर्डले जनाएको छ । कम्पनीले १ः१.४७५२ अनुपातमा ९५ करोड ३५ लाख ७६ हजार ९०० रुपैयाँ…