सेयर बजारमा लाग्यो सर्किट ब्रेकर, २० मिनेटका लागि सेयर कारोबार रोक्का

सोमबारको सेयर बजारमा सर्किट ब्रेकर लागेको छ। कारोबार सुरु भएको तीन मिनेटमा नै नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेको हो । यससँगै नेप्सेले बजार २० मिनेटका लागि बन्द गरेको छ । सोमबार कारोबार खुलेको पहिलो ३ मिनेट ३० सेकेण्डमा नै ४.०४ प्रतिशतले बढेर २०३९.६० बिन्दुमा पुगेको छ । यससँगै २० मिनेट अवधिका लागि सेयर…