साधना र सबैको लघुवित्तको १:१ अनुपातमा मर्जरमा जाने सम्झौता पारित हुँदै

एक आपसमा मर्जरको क्रममा रहेका साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले एक बराबर एक अनुपातमा मर्जरमा जाने सम्झौता पारित गर्दैछन्। शनिबार आह्वान गरिएको छुट्टाछुट्टै वार्षिक साधारण सभाबाट दुबै कम्पनीले मर्जरमा जाने सम्झौता अनुमोदन गर्ने भएका हुन् । साधना लघुवित्त र सबैको लघुवित्त वित्तीयबीच मर्जरका लागि २०८० भदौ १५ गते शुक्रबार…