ग्लोबल आइएमई बैंक लिमिटेडको कार्ड सेवा एक घण्टा अवरुद्ध हुने भएको छ । बैंकका अनुसार उक्त सेवा चैत २१ गते बुधबार राति २ बजेदखि ३ बजेसम्म बन्द रहने भएको हो । बैंकको कार्ड कारोबारको स्विचिङ सेवा प्रदायक संस्था ‘नेपाल इलेक्ट्रिोनिक पेमेन्ट सिस्टम’९नेप्स० को स्स्टिममा आवश्यक मर्मत सम्भार गुर्न पर्ने भएकाले सेवा अवरुद्ध हुने बैंकले जनाएको…